मौरी (Honey Bee)| class 10 science chapter 3 exercise| मौरी (Honey Bee) exercise

0

3. मौरी
(Honey Bee)
 
1. तलका प्रश्नको सही विकल्प छनोट गर्नुहोस् : 
 
(क) कुन मौरीमा 16 ओटा मात्र क्रोमोजोम हुन्छन् ?
 
(अ) रानी मौरी
(आ) कर्मी मौरी
(ई) रानी मौरी र कर्मी मौरी
(इ) भाले मौरी
 
(ख) रोयल जेली कहाँबाट उत्पादन हुन्छ ?
 
(अ) रानी मौरीको शिरग्रन्थिबाट
(आ) भाले मौरीको शिरग्रन्थिबाट
(इ) कर्मी मौरीको शिरग्रन्थिबाट
(ई) कर्मी मौरीको न्यलग्रन्थिबाट
 
(ग) मौरीको लार्भालाई रोयल जेली मात्र खान दिदा कुन मौरी बन्छ ?
 
(अ) रानी मौरी
(आ) भाले मौरी
(इ) कर्मी मौरी
(ई) रानी मौरी र कर्मी मौरी
 
(घ) दिइएको चित्रमा मौरीको कुन अवस्था देखाइएको छ ?
 
(अ) फूल
(आ) लार्भा
(ई) वयस्क
(इ) प्युपा
 
(ङ) मौरीलाई सामाजिक किरा भन्नुको कारण के हो ?
 
(अ) यसले मह उत्पादन गर्छ ।
(आ) यसले बिरुवामा परागसेचन गराउँछ ।
(इ) यो समूहमा मिलेर बस्छ ।
(ई) यो घरपालुवा किरा हो ।
 
(च) कर्मी मौरीका खुट्टामा रहेको पोलेनबास्केट कुनै कारणवस चुडिएछ । अब उसको कुन कार्य गर्ने क्षमता घट्छ ?
 
(अ) फूलको रस जम्मा गर्ने
(आ) ब्रुड प्रकोष्ठ निर्माण गर्ने
(इ) लार्भालाई रोयल जेली खुवाउने
(ई) फूलको परागकण जम्मा गर्ने
 
(छ) तलका मध्ये कुन चाहि भाले मौरीको विशेषता हो ?
 
(अ) हयाप्लोइड, स्टेराइल, मझौलाकार, भुसिलों
(आ) ह्याप्लोइड, फर्टाइल, मझौलाकार, झुसिलो 
(इ) डिप्लोइड, स्टेराइल, मझौलाकार, चिल्लो 
(ई) डिप्लोइड, फर्टाइल, मझौलाकार, झुसिलो
 
(ज) रानी मौरीले नचियल फ्लाइटपश्चात् भालेबाट प्राप्त शुक्रकीट कहाँ जम्मा गरेर राख्छ ?
 
(अ) पोलेन स्याक 
(आ) ओभरी
(इ) स्पर्म स्याक
(ई) एग स्याक
 
2. फरक लेख्नुहोस् : 
 
(क) भाले मौरी र कर्मी मौरी
 
भाले मौरी
अ) यसको काम रानी मौरीलाई गर्भाधान गराउने काम मात्र हुन्छ ।
आ) यिनीहरुमा १६ ओटा क्रोमोजोम हुन्छन । 
इ) यिनीहरुको आयु करिब २ महिना हुन्छन
 
कर्मी मौरी
अ) यसको काम फुलको रस जम्मा गर्ने, घार बनाउने, लार्भाको हेरचार गर्ने आदि कामहरु छन्।
आ) यिनीहरुमा ३२ ओटा क्रोमोजोम हुन्छन ।
इ) यिनीहरुको आयु करिब ६ हप्ता देखि ६ महिना सम्म हुन्छन ।
 
(ख) रानी मौरी र कर्मी मौरी
 
रानी मौरी
अ) उसको मुख्य काम फूल पार्नु हो ।
आ) एउटा घारमा मात्र १ रानी मौरी हुन्छ ।
इ) यिनीहरुको आयु करिब २ देखि ६ वर्ष सम्म हुन्छन ।
 
कर्मी मौरी
अ) यसको काम फुलको रस जम्मा गर्ने, घार बनाउने, लार्भाको हेरचार गर्ने आदि कामहरु छन्।
आ) एउटा घारमा करिब 20000 देखि 80000 सम्म हुन्छन् ।
इ) यिनीहरुको आयु करिब ६ हप्ता देखि ६ महिना सम्म हुन्छन् ।
 
(ग) रानी मौरी र भाले मौरी
 
रानी मौरी
अ) उसको मुख्य काम फूल पार्नू हो ।
आ) यिनीहरुमा ३२ ओटा क्रोमोजोम हुन्छन
इ) यिनीहरुको आयु करिब २ देखि ६ वर्ष सम्म हुन्छन ।
 
भाले मौरी
अ) यसको काम रानी मौरीलाई गर्भाधान गराउने काम मात्र हुन्छ ।
आ) यिनीहरुमा १६ ओटा क्रोमोजोम हुन्छन ।
इ) यिनीहरुको आयु करिब २ महिना हुन्छन ।
 
3. कारण दिनुहोस् ।
 
(क) मौरीलाई सामाजिक प्राणी भनिन्छ ।
 
उत्तर : किनकी मौरी समूहमा मिलेर बस्छ । यिनीहरु उच्च समझदारी र कडा अनुशासनमा रहेको हुन्छन् । त्यसैले मौरीलाई सामाजिक प्राणी भनिन्छ ।
 
(ख) मौरी पालनका लागि चरनक्षेत्र आवश्यकता पर्छ ।
 
उत्तर : किनकी मौरीले चरनक्षेत्र मा गएर परागसेचन गर्छ र आफू चाहिने पुष्परस लिएर आउँछ त्यपछि महको निर्माण हुन्छ त्यसैले मौरी पालनका लागि चरनक्षेत्र आवश्यकता पर्छ ।
 
(ग) भाले मौरी समागम पछि मर्छ ।
 
उत्तर : किनकी भाले मौरी समागम पशचात लिंग पेटका तन्तुहरु नराम्ररी च्यातिने हुनाले भाले मौरी मर्छ ।
 
(घ) मौरी बहुउपयोगी किरा हो ।
 
उत्तर : किनकी कृषकले मौरीपालन गरेर मनग्य आयआर्जन गर्नसक्छन् जसले गर्दा देशको आर्थिक वृद्धिमा राहत दिनमा मदत गर्छ । त्यसैले मौरी बहुउपयोगी किरा हो ।
 
4. तलका प्रश्नको उत्तर दिनुहोस् ।
 
(क) मौरीको घारमा रहेका मौरीका प्रकार लेख्नुहोस् ।
 
उत्तर : मैरीको घारमा रानी मैरी ( queen bee ), भाले भाले मैरी (drone bee) र कर्मी मौरी (worker bee) गरी जम्मा तीन प्रकारका मौरी हुन्छन् ।
 
(ख) भाले मौरीको काम के हो ?
 
उत्तर : भाले मौरीको काम रानी मौरीलाई गर्भाधान गराउने काम मात्र हो ।
 
(ग) यदि कुनै कारणवश रानी मौरीको मृत्यु भयो भने उक्त मौरीको घारको नियन्त्रण कसले गर्छ ?
 
उत्तर : रानी मौरीको मृत्यु भएपछि कर्मी मौरी लाई कुनै लार्भालाई रोयल जेलिमात्र खुवाएर अर्को नया रानी मौरी बनाउछ । त्यसैले कर्मी मौरी ले धारमा नियन्त्रण गर्छ ।
 
(घ) रानी मौरीले अरु मौरीलाई कसरी नियन्त्रण गर्छ ?
 
उत्तर : रानी मौरीले विभिन्न किसिमका गन्धहरु निकालेर अरु मौरीलाई नियन्त्रण गर्छ ।
 
(ङ) महको उपयोगिता लेख्नुहोस् ।
 
उत्तर : महको उपयोगिता यसप्रकार रहेका छन् :-
१) मह बेचेर आय आर्जन गर्न सकिन्छ । 
२) महबाट विभिन्न प्रकारका क्यान्डी केक तथा रोटीहरू तयार परिन्छ । 
३) महबाट आयुर्वेदिक औषधी निर्माण गरिन्छ ।
४) महखाँदा मानिसको शरीर स्वस्थ हुन्छ ।
 
(च) रानी मौरीको शारीरिक बनावटका बारेमा वर्णन गर्नुहोस् ।
 
उत्तर : रानी मौरी, भाले मौरी र कर्मी मौरी भन्दा अलि ठुलो र सलक्क परेको लाम्चो आकारको हुन्छ । उसको टाउको अरुको भन्दा सानो र गोलो हुन्छ भने सुड़ छोटो र रौले ढाकेको हुन्छ । उसको पेटको अन्तमा सानो खिल हुन्छ । यसको शरीरबाट विशेष किसिमको गन्ध गोलको सम्पूर्ण मौरीले ग्रहण गरेका हुन्छन । सामान्य अवस्थामा एउटा गोलमा एउटा मात्र रानी मौरी हुन्छ भन्ने रानी मौरीको शारीरिक बनावट यस्तो छन् ।
 
(छ) कर्मी मौरीका कार्य उल्लेख गर्नुहोस् ।
 
उत्तर : कर्मी मौरीका कार्य यसप्रकार रहेका छन् :-
अ) यसले फूलको रस तथा पराग जम्मा गर्ने गर्दछ । 
आ) यसले लाभ, भाले मौरी र रानी मौरीलाई खुवाउने कार्य गर्दछ । 
इ) उसले घर निर्माण गर्ने कार्य गर्दछ ।
ई) उसले शत्रुसित लड्ने काम गर्दछ ।
 
(ज) मौरीहरूमा कार्य विभाजन कसरी हुन्छ, व्याख्या गर्नुहोस् ।
 
उत्तर : मौरीको वर्ग र उमेरअनुसारको कार्य विभाजन :
 
वर्ग : भाले
उमेर : जीवनभर
कार्य : रानी मौरीलाई गर्भाधान गराउने र घारलाई न्यानो पार्ने कार्य गर्छ ।
 
वर्ग : रानी
उमेर : जीवनभर
कार्य : फूल पार्ने, शरीरबाट विभिन्न किसिमका गन्धहरु निकालेर धारको सञ्चालन र नियन्त्रण गर्छ ।
 
वर्ग : कर्मी
उमेर : १-३ दिन
कार्य : यो उमेरमा कर्मी मौरीले चाकामा टाँसिएर अरु फूल, लाभ र प्युपालाई न्यानो दिने र कोष सफा गर्ने काम गछैन् ।
 
(झ) मौरीको जीवनचक्र चित्रसहित व्याख्या गर्नुहोस् ।
 
उत्तरः मौरीको जीवनचक्र (Life Cycle of Honey Bee):- धारमा धेरै मौरीहरू हुन्छन् तर प्रजन्न क्रियामा भाग लिने काम मात्र रानी मौरी र भाले मौरीको हुन्छ। रानी मौरी परिपक्क भएपछि सेक्स फरोमेन् छोछे। उस ग्रन्थलाई भाले मौरी सुँघेर रानी मौरी तिर आकर्षण हुन्छ। प्रायःजसो बेलुकाको बेलामा मौरी नप्चयल फ्लाइट (nuptial flight) को लागि जान्छ त्यपछि भाले मौरीहरु पनि जान्छन् । धेरै भाले मौरीहरू सँग रानी मौरी समागम गराएर सुक्रिकृतहरुलाई आफ्नो मित्र भएको स्पर्म स्याक जम्मा गर्दछ । समागम भएको दुई बा तीन दिन पछि रानी मौरी फूल पार्न शुरु गर्छ । दिन पछि फूल बाट लाभ, लार्भा बाट प्युप, प्प्युप वाट व्यस्क मौरी बन्छ फेरी व्यस्क मौरी भएर यसै प्रक्रिया दोहोरिन्छ । यसरी मैरीको जीवनचक्र पूरा हुन्छ ।
 
(ञ) अनिसेचित फुलबाट भाले मौरी विकास हुने प्रक्रियालाई के भनिन्छ ।
 
उत्तर : शिक्षकसँग छलफल गर्नुहोस् ।
 
(ट) एक जना कृषकले मौरीपालन गर्दा वरिपरिका कृषकहरूको पनि आयआर्जनमा वृद्धि हुन्छ । यस भनाइलाई आफ्ना तकसहित स्पष्ट पार्नुहोस् । 
 
उत्तर : कृषकले मौरी पालन गर्दा विरुवाको फूल बाट रस चुस्ने क्रममा तिनीहरु परागसेचन गराउछ । त्यसैले कृषि उत्पादनमा वृद्धि हुन्छ साथै आयआर्जनमा वृद्धि हुन्छ ।
 
Post a Comment

0Comments
Post a Comment (0)